‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

Himal KhabarHimal KhabarSourceFeb 28, 20251 min read
‘अञ्जिला’ को ट्रेलर सार्वजनिक
काठमाडाैँ- फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको संघर्षदेखि कप्तानसम्म सफलताको कथामा आधारित छ। ट्रेलरमा पनि उनको संघर्ष, पारिवारिक उतारचढाव र सफलताको कथा देखाइएकाे छ। टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन्। फुटबलको […]