अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘चिसो मान्छे’ नेपालको ओटीटी प्लेटफर्म भिडियोपसलमा रिलिज भएको छ। गत बर्ष रिलिज भएको चलचित्रलाई नेपाल बाहिर मात्र स: शुल्क रुपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ। विदेशमा बस्ने नेपाली दर्शकहरुलाई मध्यनजर गर्दै चलचित्र सार्वजनिक गरिएको भिडियो पसलका सह-संस्थापक नेहा कार्कीले बताएकी छन् । वेव ब्राउजरमा लगइन गरेर वा सबैखाले […]
स्वस्तिमाको ‘चिसो मान्छे’ भिडियो पसलमा रिलिज


