‘डबल ट्रिपल’ आगामी फूलपातीबाट

Ranga KhabarRanga KhabarSourceFeb 27, 20251 min read
‘डबल ट्रिपल’ आगामी फूलपातीबाट
रंगखबर, काठमाडौँ: अशोक शर्माको निर्देशनमा बन्ने आगामी फिल्म  ‘डबल ट्रिपल’को रिलिज डेट लक्ड भएको छ।फिल्म आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ। फिल्ममा अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत, मनोज पण्डितको स्क्रिप्ट, शान बस्न्यातको संवाद, आलोक शुक्लाको डिओपी, राजु किराँतीको द्वन्द्व, सुनिल छेत्रीको कोरियोग्राफी […]