चलचित्र ‘वरिष्ठ बलराम’ तिहारमा रिलिज हुने

Thulo PardaThulo PardaSourceFeb 27, 20251 min read
चलचित्र ‘वरिष्ठ बलराम’ तिहारमा रिलिज हुने
काठमाडौं – शिवरात्रिको अवसर पारेर टाइटल टिजर सार्वजनिक गर्दै चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सुरेन्द्र पौडेलले तिहारको लक्ष्मी पूजाको दिन, अर्थात् कात्तिक ३ गते, चलचित्र प्रदर्शन हुने जानकारी दिएका छन् । यस चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । सामाजिक कथावस्तुमा आधारित यो […]