योगमायाको कथामा योगमाया घोषणा

Chitra LaharChitra LaharSourceFeb 27, 20251 min read
योगमायाको कथामा योगमाया घोषणा

काठमाडौँं । महाशिवारात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो । भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल […]

The post योगमायाको कथामा योगमाया घोषणा appeared first on CHITRALAHAR.COM.