गोविन्दा र सुनिताले गर्ने भनेको ‘ग्रे डिर्भोस’ के हो?

Himal KhabarHimal KhabarSourceFeb 27, 20251 min read
गोविन्दा र सुनिताले गर्ने भनेको ‘ग्रे डिर्भोस’ के हो?
बलिउड अभिनेता गोविन्दा वैवाहिक सम्बन्धका कारण चर्चामा छन्। उनी श्रीमती सुनिता आहुजाबीच सम्बन्धविच्छेद हुने खबर बाहिरिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूले ग्रे डिर्भोस गर्न लागेका छन्। तर, यो डिर्भोसका विषयमा अहिले चर्चा चलिरहेको छ। यो कस्तो किसिमको डिर्भोस हो? विवाहको २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्धविच्छेद हुन्छ, त्यसलाई ‘ग्रे डिभोर्स’ भनिन्छ । […]