‘कोशेढुंगा’ शुभसाइत, महिलाप्रधान फिल्मको केन्द्रमा सुरक्षा

Filmy NepalFilmy NepalSourceFeb 26, 20251 min read
‘कोशेढुंगा’ शुभसाइत, महिलाप्रधान फिल्मको केन्द्रमा सुरक्षा
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा ललितपुरमा चलचित्रको मुहूर्त गरियो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि […]