सुरक्षा पन्तको ‘कोशेढुंगा’ छायाँकन सुरु

Ramailo ChaRamailo ChaSourceFeb 26, 20251 min read
सुरक्षा पन्तको ‘कोशेढुंगा’ छायाँकन सुरु
फिल्म ‘कोशेढुंगा’को मुहूर्त सँगै छायाँकन सुरु गरिएको छ । च्यासलस्थित सेटमा फिल्मको मुहूर्त गरिएको हो । फिल्ममा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिका निर्वाह गर्दैछिन् । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी फिल्मको सुटिङका लागि स्याङ्जा जानेछ । फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या […]