राजधानीका हलहरुमा दर्शक भेट्दै पल र दीपिका

Ramailo ChaRamailo ChaSourceFeb 26, 20251 min read
राजधानीका हलहरुमा दर्शक भेट्दै पल र दीपिका
महाशिवरात्रीदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’ प्रति दर्शकको उपस्थिति सन्तोषजकन देखिएको छ । बुधबार बिहानैबाट नायक पल शाह काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् । काठमाडौंको एफक्यूब हलमा पुगेका नायक पल शाहलाई दर्शकहरुले घेरे । फिल्म हेरेका अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले मन छोएको बताए । कतिपय यूवतीहरुले फिल्म हेर्दा हेर्दै थुप्रै ठाउँमा भावुक भएको […]