द सिनेमा टाइम्स, काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको सिनेमा ‘कुस्ती’ छायांकन सुरू भएको छ । मंगलवार साँझ काठमाडौं मातातीर्थमा शुभमुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए । ‘सहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायांकन गर्ने छौं । सम्बन्धमा […]
अनिल योञ्जन निर्देशित धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन सुरु


