द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालिन ब्लकबस्ट सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलको सिनेमा ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । यो निर्देशक पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्देशन गर्न लागेको सिनेमा भएकाले पनि चर्चामा छ । बुधबार महाशिवरात्रिको अवसरमा निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा सिनेमाको मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सिनेमाको छायांकन आजैबाट […]
सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन सुरु


