‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा

Ranga NepalRanga NepalSourceJan 5, 20241 min read
‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छिन् । उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ । स्वस्तिमाले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् । फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी […]