द सिनेमा टाइम्स, काठमाडौं । अशोक शर्माले आफ्नो निर्देशनमा बन्ने नयाँ सिनेमाको औपचारिक घोषणा गरेका छन्। शर्माको आगामी निर्देशन रहने सिनेमाको नाम ‘डबल ट्रिपल’ राखिएको छ । शर्माले फेसबुकमा शीर्षक पोस्टर पोस्ट गर्दै सिनेमाको घोषणा गरेका हुन् । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से […]
‘डबल ट्रिपल’को औपचारिक घोषणा, अशोक शर्माले निर्देशन गर्ने


