कमेडी किड्सको डिजिटल अडिसन खुला

Chitra LaharChitra LaharSourceFeb 26, 20251 min read
कमेडी किड्सको डिजिटल अडिसन खुला

काठमाडौँ। वसन्त पञ्चमीको शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ। सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन […]

The post कमेडी किड्सको डिजिटल अडिसन खुला appeared first on CHITRALAHAR.COM.