काठमाडौँ- अभिनेता बुद्धि तामाङको निर्माणमा बन्ने फिल्म ‘कुस्ती’ को मंगलबारदेखि छायांकन सुरु गरिएको छ। मातातीर्थमा मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको फिल्मका निर्देशक अनिल योञ्जनले जानकारी दिए। प्रेम कथामा आधारित फिल्ममा धीरज मगर, पुष्कर गुरुङ, लुनिभा तुलाधर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, […]
छायांकनमा धीरज र मिरुना अभिनीत ‘कुस्ती’, निर्मातामा बुद्धि तामाङ


