काठमाडौं – चलचित्र निर्देशक अशोक शर्मा लामो समयपछि निर्देशनमा फर्किन लागेका छन् । उनले नयाँ चलचित्र ‘डबल ट्रिपल’ निर्देशन गर्ने घोषणा गरेका छन् । महाशिवरात्रिको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमार्फत उनले चलचित्रको शीर्षक र कलाकारबारे जानकारी दिएका हुन् । ‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सन विक्रम राई, उदय सुब्बा, राजाराम पौडेललगायतका कलाकारको […]
अशोक शर्माले घोषणा गरे चलचित्र ‘डबल ट्रिपल’, दसैँमा प्रदर्शन हुने


