महाशिवरात्रिको दिनदेखि केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को छायांकन प्रारम्भ

KalakarmiKalakarmiSourceFeb 26, 20251 min read
महाशिवरात्रिको दिनदेखि केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को छायांकन प्रारम्भ
काठमाडौं– लोकप्रिय कलाकार केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को छायांकन प्रारम्भ भएको छ । बुधवार भक्तपुरको सूर्य विनायकमा पूजा गरी आजैदेखि काभ्रेको बल्थलीबाट सुटिङ प्रारम्भ भएको हो । केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो फिल्म हो । फिल्मका निर्देशक ऋषि लामिछाने तथा निर्माता मुनाल घिमिरे हुन् । फिल्ममा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ । आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिवको धनी बन्ने महत्वाकांक्षालाई ...