मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहयोगिहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा रुचि बढ्नेछ। […]
The post आज–१४ फाल्गुण २०८१ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.


