स्वस्तिमाको ‘चिसो मान्छे’ भिडियोपसलमा

Ranga KhabarRanga KhabarSourceJan 5, 20241 min read
स्वस्तिमाको ‘चिसो मान्छे’ भिडियोपसलमा
रंगखबर, काठमाडौँ: फिल्म ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने दर्शक र समीक्षकले निकै नै मन पराएको फिल्म ‘चिसो मान्छे’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ । फिल्म ‘चिसो मान्छे’ अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । फिल्म ‘चिसो मान्छे’ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि […]