बुकिङ खुलेको २४ घण्टा नबित्दै ‘लाज शरणम्’ का अधिकांश टिकट विक्री

KalakarmiKalakarmiSourceFeb 25, 20251 min read
बुकिङ खुलेको २४ घण्टा नबित्दै ‘लाज शरणम्’ का अधिकांश टिकट विक्री
काठमाडौं– फागुन १४ गते अर्थात भोलि महाशिवरात्रिका दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को निर्माण टिम केहि दिनअघि तनावमा भए पनि अहिले भने दंग परेका छन् । उनीहरु दंग पर्नुको कारण अरु केहि नभएर फिल्मको टिकट बुकिङ खुलेको २४ घण्टा नबित्दै पहिलो दिनका लागि सिनेमा हलका सबै टिकटहरु विक्री हुनु नै हो । रोचक कुरा छ हो भने फिल्मको ट्रेलर रिलिज नभइकनै फिल्मको टिकट बुकिङमा यस प्रकारको आक्रमकता देखिएको यो पहिलो पटक हो । जब फिल्मको ट्रेलर रिलिज हुनुभन्दा एक दिन अगाडि फिल्मको प्रचार–प्रसार स्थगित गर्न अदालतले ...