प्रिमियरमा पुगेर महानायकले गरे ‘मायावी’को प्रशंसा

Ramailo ChaRamailo ChaSourceFeb 25, 20251 min read
प्रिमियरमा पुगेर महानायकले गरे ‘मायावी’को प्रशंसा
महानायक राजेश हमालले फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित फिल्मको प्रिमियरमा भने किर्तिपुर सिनेप्लेक्ससम्म पुगेका थिए । फिल्म हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले फिल्म हेरेपछि भने–‘यो फिल्ममा हरेक कुरा छ । फिल्मको कथावस्तुले मन छुन्छ […]