द सिनेमा टाइम्स, काठमाडौं । फागुन १४ गते भोली बुधबारबाट महाशिवरात्रिको अवसर पारेर एकसाथ प्रदर्शनमा आउन लागेका तीन सिनेमा ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’को अग्रिम टिकट बुकिङ खुला भएको छ । मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन् । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले निरोज महर्जन निर्देशित ‘फेरि […]
फागुन १४ गते रिलिज हुने ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’को टिकट बुकिङ खुला


