‘आउटलः दफा २१९’ ले घोषणा गर्यो र्याप प्रतियोगिता

KalakarmiKalakarmiSourceFeb 25, 20251 min read
‘आउटलः दफा २१९’ ले घोषणा गर्यो र्याप प्रतियोगिता
काठमाडौं– फागुनको २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आउटलः दफा २१९’ दर्शकका लागि प्रतिक्षित छ । यो फिल्मको टीजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक हुँदैछ । यसैबीच, फिल्मको निर्माण पक्षले ‘न्याय’ शीर्षकमा र्याप प्रतियोगिगता आयोजना गर्ने घोषणा गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको र्याप प्रतियोगितामा सहभागिता जनाउन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् । प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको ...