काठमाडौं । यहि फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को निर्माणपक्षले ‘न्याय’ शीर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शीर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् । प्रतिस्पर्धामा भाग लिन चाहनेहरूले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो […]
‘न्याय’ शीर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगिता’ घोषणा


