‘रिमै’मा जोडिए रिस्मा, सौगात र दयाहाङ

Himal KhabarHimal KhabarSourceJan 5, 20241 min read
‘रिमै’मा जोडिए रिस्मा, सौगात र दयाहाङ
काठमाडौँ–  फिल्म ‘रिमै’मा कलाकार सौगात मल्ल, दयाहाङ राई र रिस्मा गुरुङ जोडिएका छन्। फिल्ममा उनीहरू मुख्य भूमिकामा देखिने बताइएकाे छ। बिरवल घले यसै फिल्मबाट डेब्यु गर्दैछन्। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने फिल्ममा अन्य कलाकार छनाेट कार्य भइरहेकाे निर्माण टिमले जनाएको छ। टिमका अनुसार अहिले फिल्मको प्रि–प्रोडक्सन चलिरहेको छ। फागुनबाट फिल्मको छायांकन गर्ने तयारीमा छन्। फिल्ममा निर्देशक […]