काठमाडौं । महाशिवरात्रिको अवसर पारेर भोलि (बुधबार)देखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’ले ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको छ । चलचित्र जाँच पास समितिले चलचित्रलाई ‘युनिभर्सल’ सर्टिफिकेट दिएसँगै अब यो चलचित्र हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् । चलचित्रमा निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन छ । लभ स्टोरी जनरामा बनेको यो चलचित्रमा नायक पल शाह र नायिका
‘मायावी’लाई ‘युनिभर्सल’ सर्टिफिकेट


