मल्टिप्लेक्सको प्राथमिकतामा ‘लाज शरणम्’, अग्रिम बुकिङ खुला

Filmy NepalFilmy NepalSourceFeb 24, 20251 min read
मल्टिप्लेक्सको प्राथमिकतामा ‘लाज शरणम्’, अग्रिम बुकिङ खुला
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ । विग मुभिजले […]