‘फेरि रेशम फिलिली’ लाई उत्साहजनक शो

Ramailo ChaRamailo ChaSourceFeb 24, 20251 min read
‘फेरि रेशम फिलिली’ लाई उत्साहजनक शो
फागुन १४ गते, महाशिवरात्रि को अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ। फिल्मले देशभर ८६ शो प्राप्त गरिसकेको छ। अन्य दुई सिनेमासँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि फिल्मको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ । प्राप्त ८६ […]