उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ खुल्यो

The Cinema TimesThe Cinema TimesSourceFeb 24, 20251 min read
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ खुल्यो
फागुन १४ गते, महाशिवरात्रि को अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ। यो समाचार तयार पार्दासम्म सिनेमाले देशभर ८६ शो प्राप्त गरिसकेको छ। अन्य दुई सिनेमासँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि सिनेमाको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको […]