‘रेशम फिलिली’को विरासत फर्काउने दाउमा ‘फेरि रेशम फिलिली’का निर्देशक

Thulo PardaThulo PardaSourceFeb 24, 20251 min read
‘रेशम फिलिली’को विरासत फर्काउने दाउमा ‘फेरि रेशम फिलिली’का निर्देशक
काठमाडौं – २०७२ सालमा ‘रेशम फिलिली’ले कमेडी सिनेमाको नयाँ धार खडा गर्‍यो । ‘जालमा’ गीतको लोकप्रियता र हास्यव्यङ्ग्यले भरिएको ट्रेलरले दर्शकको मन जित्यो । चलचित्रले पनि सुरुवाती दिनमा व्यापक दर्शक पायो तर, वैशाख १२ गतेको भूकम्पले तहसनहस पारेपछि प्रदर्शन स्थगन भएको थियो । अब झन्डै एक दशकपछि यही शुक्रवार यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ आउन […]