३८ वर्षकी भइन् दीपिका पादुकोणः बालापनको सपना, आजकी ब्रान्ड एम्बेसडर

Thulo PardaThulo PardaSourceJan 5, 20241 min read
३८ वर्षकी भइन् दीपिका पादुकोणः बालापनको सपना, आजकी ब्रान्ड एम्बेसडर
बलिउडकी अहिलेकी चर्चित अभिनेत्रीमध्येकी एक दीपिका पादुकोण आज ३८ वर्षकी भइन् । बाल्यकालमा लिवाइसको जिन्स किन्ने सपना देखेकी दीपिका आज सोही कम्पनीको ब्रान्ड एम्बेसडर छिन् । १६ वर्षको अभिनय करियरमा ३९ वटा चलचित्रमा अभिनय गरेर ५२ ठुला अवार्ड जितिसकेकी दीपिका हरेक नयाँ चलचित्रमा विवादमा फसेकी छिन् । ‘गोलियों की रासलीला: राम-लीला’को शीर्षकको विवाद होस्, ‘पद्मावत’मा […]