एक्टर्स स्टाईल (फोटो ग्यालरी)

Ramailo ChaRamailo ChaSourceFeb 24, 20251 min read
एक्टर्स स्टाईल (फोटो ग्यालरी)
प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी स्टारर फिल्म एक्टर : टेक वन अझै पनि केही पर्दाहरुमा प्रदर्शनरत छ । सस्पेन्स थ्रीलर फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि छ । एक्टर : टेक वनका एक्टर्सलाई यी तस्बिरहरुमा हेर्नुस् : तस्बिर : उद्धव रसाइली