सजन श्रेष्ठले दिए साइबर ब्युरोमा उजुरी

Ramailo ChaRamailo ChaSourceFeb 24, 20251 min read
सजन श्रेष्ठले दिए साइबर ब्युरोमा उजुरी
हाँस्य व्यांग्य कलाकार सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका छन् । उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारवाही गर्न समेत उनले माग […]