अञ्जनाका ‘गाजलु ती ठुला ठुला आँखा’

Ramailo ChaRamailo ChaSourceFeb 24, 20251 min read
अञ्जनाका ‘गाजलु ती ठुला ठुला आँखा’
नेपाली सङ्गीतको इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । उस्ताद गुलाम अलिको सुमधुर स्वरमा सजिएको यो गीतलाई म.वि.वि. शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) ले रचना गरेका हुन् भने सङ्गीत दीपक जङ्गमले दिएका छन् । यो गीत पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड […]