युनिभर्सल सर्टिफिकेट सहित सेन्सर पास भयो ‘फेरि रेशम फिलिली’

The Cinema TimesThe Cinema TimesSourceFeb 24, 20251 min read
युनिभर्सल सर्टिफिकेट सहित सेन्सर पास भयो ‘फेरि रेशम फिलिली’
द सिनेमा टाइम्स, काठमाडौं । निरोज महर्जनको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘फेरि रेशम फिलिली’ सेन्सर पास भएको छ । महाशिवरात्रि अवसर पारेर पर्सी बुधबारबाट प्रदर्शनमा आउने सिनेमाले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो । अब यो सिनेमालाई हरेक वर्गाका दर्शकले सजिलै सिनेमा हेर्न पाउनेछन् । आइतबार गरिएको सेन्सरमा सिनेमाले उत्कृष्ट […]