द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र १ गतेबाट सिनेमा ‘राजागंज’ प्रदर्शनमा आउँदैछ । सिनेमाकी मुख्य अभिनेत्री आशा मगराती अहिले देशका विभिन्न शहर र त्यहाँ सञ्चालित मिडियामा पुगेर धेरैभन्दा धेरै दर्शकलाई सिनेमाको बारेमा जानकारी दिइरहेकी छन् । मिडियामा पुगेर उनले सिनेमाको छायांकन अनुभवदेखि विभिन्न विश्व प्रसिद्ध सिनेमा महोत्सवमा ‘राजागंज’लाई प्रदर्शन ताका मिलेका प्रतिक्रियाहरु सेयर गरिरहेकी […]
क्यान्सर हुँदा पनि कसरी पुरा गरिन आशाले ‘राजागंज’को छायांकन


