काठमाडौं – यही चैत्र २३ गते ललितपुरको च्यासल मैदानमा ‘पाटन फेस्ट २०२५’ को आयोजना हुने भएको छ । नेपाल रोयल मल्टिप्रपोज प्रा.लि.को एकल आयोजनामा हुन लागेको यो फेस्टिभलले ललितपुरको सङ्गीत र पर्यटनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । युवापुस्तामाझ लोकप्रिय ४ वटा चर्चित ब्यान्डहरूको प्रस्तुति रहने यो फेस्टको तयारी तीव्र पारिएको छ । फेस्टमा […]
च्यासल मैदानमा ‘पाटन फेस्ट २०२५’मा जोन एन्ड द लोकल्सको प्रस्तुति हुने


