महाशिवरात्रीमा यि तीन फिल्म हेर्न हेर्न ७ घण्टा २४ मिनेट समय चाहिने : कुनले मार्ला बाजी ?

News FilmyNews FilmySourceFeb 24, 20251 min read
महाशिवरात्रीमा यि तीन फिल्म हेर्न  हेर्न ७ घण्टा २४ मिनेट समय चाहिने : कुनले मार्ला बाजी ?
काठमाण्डौँ ।  महाशिवरात्रिको अवसरमा तीन नेपाली फिल्महरू एकै मितिमा प्रदर्शन हुन लागेका छन्। दर्शकहरूको ठूलो चासोका बीच, ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायाबी’ एउटै दिन रिलिज हुने भएकाले बक्स अफिसमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। यस भिडन्तमा सबैभन्दा लामो फिल्म ‘लाज शरणम्’ रहेको छ। यसको कुल अवधि २ घण्टा ४१ मिनेट रहेको छ भने, ‘फेरि …