‘मायाबी’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट

Ranga KhabarRanga KhabarSourceFeb 24, 20251 min read
‘मायाबी’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट
रंगखबर, काठमाडौँ: बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को प्रचारप्रसारमा यसको निर्माणपक्ष आक्रामक देखिएको छ । देशका विभिन्न १२ शहरमा फिल्मको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, फिल्मको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ । पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ […]