सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको ‘मायावी’ प्रचारमा आक्रामक

The Cinema TimesThe Cinema TimesSourceFeb 24, 20251 min read
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको ‘मायावी’ प्रचारमा आक्रामक
द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसरमा फागुन १४ गते बुधबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘मायावी’को प्रचार प्रसारमा यसको निर्माणपक्ष आक्रामक देखिएको छ । देशका विभिन्न १२ शहरमा सिनेमाका ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार सिनेमाको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ । पूर्वी नेपालका […]