रोकिएको ‘पहाड’ को छायांकन सुरु

eHimalaya TimeseHimalaya TimesSourceFeb 23, 20251 min read
रोकिएको ‘पहाड’ को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरु भएको छ । तुलसी घिमिरेको निर्देशनमातयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरु भएको हो । गत माघ २२ गते मुहूर्त गरेर छायांकन सुरु गरिए तापनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकूल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार