तेस्रो आइर्वाट फिल्म फेस्टिभल आयोजना हुने

Thulo PardaThulo PardaSourceNov 19, 20231 min read
तेस्रो आइर्वाट फिल्म फेस्टिभल आयोजना हुने
काठमाडौँ।रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले इन्टरनेशनल वुमेन फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही मङ्सिर ९ गते हुने फेस्टिभलबारे जानकारी गराइएको छ । आइवार्टले महिला फिल्ममेकरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागेको आइवार्ट […]