लुकाएर नलुकेको जलको इच्छा

KalakarmiKalakarmiSourceFeb 23, 20251 min read
लुकाएर नलुकेको जलको इच्छा
काठमाडौं– अभिनेत्री जल शाह ठ्याक्कै दुई साता लामो काठमाडौं बसाइपछि फागुन ५ गते कर्म भूमि अर्थात अमेरिका फकिइन् । अभिनेत्री शाहको यो पटकको काठमाडौं बसाईको कारण केहि फरक थियो । यसपटक उनी नेपालमा आफ्ना परिवारलाई भेटघाट गर्न भन्दा पनि छोरी कलश रिमालका लागि आएकी थिइन् । अभिनेत्री शाहकी कक्षा ११ मा अध्ययरत १६ वर्षीया छोरी कलश सानै उमेरदेखि समाजसेवा रुचि राख्थिन्, नेपाल आएको बेला समाजसेवा गरिरहेकी थिइन् भन्ने कुरा यसअघि नै प्रचार–प्रसारमा आइसकेको थियो । यसपटक भने एउटा फाउण्डेनस नै स्थापना गरेर शिक्षाको क्षेत्रमा गरिने सामाजिक कार्यलाई संस्थागत गर्ने ...