‘होस्टेल ३’ ट्रेलरले राख्यो नयाँ रेकर्ड

Ramailo ChaRamailo ChaSourceFeb 23, 20251 min read
‘होस्टेल ३’ ट्रेलरले राख्यो नयाँ रेकर्ड
यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकको उच्च प्रतिक्रिया पाइरहेको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको यो ट्रेलर हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ । नेपाल […]