निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा सुधार आएसँगै फिल्म ‘पहाड’ को छायाङ्कन सुरू भएको छ । गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो। आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । युवा जनशक्ति […]
तुलसी घिमिरे तन्दुरुस्त भएपछि ‘पहाड’ को छायाङ्कन सुरू


