प्रदर्शनरत ‘ताण्डवम्‌’को नयाँ गीत ‘बहँदा बहँदै’

Ramailo ChaRamailo ChaSourceFeb 23, 20251 min read
प्रदर्शनरत ‘ताण्डवम्‌’को नयाँ गीत ‘बहँदा बहँदै’
प्रदर्शनरत फिल्म ‘ताण्डवम्‌’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ । सेन्सर झमेलाका कारण सिनेमाको कन्टेन्ट सवै हलमा शो निकाल्न समस्या भएकाले पहिलो दिन न्युन शोमा रिलिज भएको थियो । दोस्रो दिन शनिबार धेरै हलले सन्तोषजनक […]