काठमाडौंको बौद्धबाट लक्ष्मण सुनार निर्देशित ‘कल्ली’ छायांकन सुरु

The Cinema TimesThe Cinema TimesSourceFeb 23, 20251 min read
काठमाडौंको बौद्धबाट लक्ष्मण सुनार निर्देशित ‘कल्ली’ छायांकन सुरु
द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुने सिनेमा ‘कल्ली’को छायांकन आजबाट सुरु भएको छ । काठमाडौंको बौद्धस्थित एक घरबाट सिनेमाको छायांकन सुरु गरिएको हो । अबका केही दिन यो सिनेमाको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि सिनेमाको टिम जुम्ला प्रस्थान गर्नेछ । सिनेमाको ३५ दिन लामो सेड्यूल लिएर छायांकन […]