सबैभन्दा माथि पुगेको अनुभव गर्ने ‘फिलीली गर्ल’ अर्थात सुपुष्पा

KalakarmiKalakarmiSourceFeb 23, 20251 min read
सबैभन्दा माथि पुगेको अनुभव गर्ने ‘फिलीली गर्ल’ अर्थात सुपुष्पा
काठमाडौं– अडिसनमार्फत छनोट भएर फिल्म ‘रणवीर’ बाट नेपाली रजतपटमा डेब्यू गर्ने अभिनेत्री हुन् सुपुष्पा भट्ट । उनको पछिल्लो फिल्म ‘फेरि रेशम फिलीली’ यही फागुन १४ गते बुधवार अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउँदैछ । यो उनको होम प्रोडक्सन सिनेमा आर्टको ब्यानरले निर्माण गरेको फिल्म पनि हो । सुपुष्काका श्रीमान् रौनक विक्रम कँडेल यो फिल्मका निर्माता हुन् । फिल्म प्रदर्शनको लागि केही दिनमात्र बाँकी छँदा यो फिल्मका बारेमा गफिँदै अभिनेत्री भट्टले यो फिल्ममा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखाइन् । कुराकानी अघि बढ्दै जाँदा फिल्म राम्रो बनेकोमा उनी ढुक्क भएको महसुस ...