एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

Thulo PardaThulo PardaSourceFeb 23, 20251 min read
एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न
काठमाडौं –  नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् ।  ३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने […]