सेन्सरले पास गर्यो ‘लाज शरणम्‌’

Ramailo ChaRamailo ChaSourceFeb 23, 20251 min read
सेन्सरले पास गर्यो ‘लाज शरणम्‌’
फिल्म ‘लाज शरणम्‌’ चलचित्र जाँच पास समितीबाट पास भएको छ । आइतबार बिहान फिल्मलाई सेन्सर वोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको हो । केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताइन्छ । फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताएका छन् । उनका अनुसार मन्त्रालयको […]